नयनतारा र विग्नेशलाई सरकारको ‘क्लिनचिट’

मुम्बई । साउथ अभिनेत्री नयनतारा र निर्देशक विग्नेश शिवन हालै सरोगेसीका माध्यमबाट अभिभावक बनेका थिए । विवाहको चार महिनापछि नै अभिभावक बनेपछि नयनताराको सरोगेसी मामला विवादमा तानिएको थियो । उनीहरुको विषयलाई लिएर तमिलनाडु सरकारले जाँचबुझ समिति नै गठन गरेको थियो । अहिले आएर सरकारले यो मामलामा उनीहरुलाई राहत दिएको छ । अनुसन्धानपछि प्राप्त रिपोर्टका आधारमा तमिलनाडु … Continue reading नयनतारा र विग्नेशलाई सरकारको ‘क्लिनचिट’